सानिमा समूहका २ सहित ४ जलविद्युत आयोजनामा एचआइडिसिएलद्वारा १३ अर्ब लगानी स्वीकृत
काठमाडौं । हाइड्रो इलेक्ट्रिसिटी इनभेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआइडिसिएल) ले ४ जलविद्युत आयोजनामा १३ अर्ब रुपैयाँ ऋण लगानी स्वीकृत गरेको छ । एचआइडिसिएलले सानिमा हाइड्रोसमूहका २ सहित ४८९ मेगावाटका आयोजनामा यति ऋण लगानी स्वीकृत गरी