सात वर्षसम्म अधुरै कलुवापुर बेलौरी राजमार्ग
निर्वाचनका बेला कञ्चनपुरको दक्षिणी क्षेत्र जोडने कलुवापुर बेलौरी राजमार्ग निकै चर्चामा आउने गरेको छ । निर्वाचन प्रचारप्रसारमा राजमार्ग कालोपत्र गर्ने कार्यलाई टुंगोमा पु¥याएरै छोड्ने निर्वाचनमा राजनीतिक दलका उम्मेदवारले प्रतिबद्धता व्यक्त गर्छन । तर, निर्वाचन सकिएपछि