चारलेन सडकमा साइकल लेन नहुँदा दुर्घटनामा ज्यान गुमाउनेकाे संख्या बढ्दै
बाँके । नेपालगन्जको मुख्य चारलेन सडकमा साइकल लेन नहुँदा साइकलमा यात्रा गर्ने यात्रुकाे ज्यान जाने घटना बढेका छन् । साइकलमा यात्रा गर्ने यात्रुका लागि अलग्गै लेन नहुँदा ठूला सवारीले ठक्कर दिँदा हुने दुर्घटना बढेपछि ज्यान