व्यवस्थित सहरी विकास र नीतिगत प्रस्थानको खाँचो
अहिले नेपालले सन्तुलित सहरी विकासलाई मूल नीति बनाएको छ । सन्तुलित सहरी विकासलाई बुझ्न विगत ३ दशकदेखिको सहरी विकासको प्रवृत्तिलाई नियाल्नुपर्छ । यो अवधिमा काठमाडौं उपत्यकामा तीव्र सहरीकर हुने तर उपत्यकाबाहिरका सहरमा भने त्यो अनुपातमा