सहरीबस्तीमा समावेशी विकास नभएकोमा सरोकारवालाको चिन्ता
सहरीकरण तीव्र भए पनि सहरीबस्तीमा समावेशी विकास हुन नसकेको सरोकारवाला निकायहरुले चिन्ता व्यक्त गरेका छन् । विश्व बसोबास दिवसका अवसरमा सहरी विकास मन्त्रालयले सोमबार आयोजना गरेको कार्यक्रमका वक्ताले पूर्वाधार भएपछि सहर बन्ने मान्यतालाई आधार बनाउँदा