‘सहकारीमा सुशासन प्रवर्द्धनका लागि सामूहिक प्रतिबद्धता आवश्यक’
काठमाडौं । सरकारले अर्थतन्त्रको आशलाग्दो खम्बाकारूपमा सहकारीलाई प्राथमिकताका साथ स्वीकार गरी यस क्षेत्रको विकास र विस्तारमा विशेष कार्यक्रम सञ्चालन गरिरहेको छ। सहकारी व्यवस्थापन समितिद्वारा आज आयोजित सहकारी र सुशासन विषयक कार्यक्रमका वक्ताले सहकारी अर्थतन्त्रको एक