नेपालमै उत्पादन भएका सवारी साधन दर्ताको व्यवस्था गर्न प्रधानमन्त्रीको निर्देशन
काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालमा बनेका सवारीसाधन दर्ता प्रक्रियाका लागि कानुनको मस्यौदा छिट्टै अगाडि बढाउन तथा प्रोत्साहनको नीति ल्याउन निर्देशन दिएका छन् । आइतबार बिहान सरकारका मुख्यसचिव शङ्करदास बैरागीलाई नेपालमा बनेका सवारीसाधन दर्ता नभएको