सुपर त्रिशूली जलविद्युत आयाेजनाकाे इआइए बदरकाे माग गर्दै सर्वाेच्चमा मुद्दा दायर
काठमाडौं । त्रिशूली नदीको बुट्टारमा निर्माण हुन लागेकाे १०० मेगावाटकाे सुपर त्रिशूली जलविद्युत आयोजनाकाे वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) प्रतिवेदन बदरको माग गर्दै सर्वाेच्च अदालतमा मुद्दा दायर भएकाे छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाई