सरकारकाे न्यूनतम साझा कार्यक्रममा पूर्वाधारलाई प्राथमिकता (पूर्णपाठ सहित)
काठमाडाैं । सरकारले आफ्ना प्राथमिकता र न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ । सिंहदरबारमा एक कार्यक्रम गरी सरकारका प्रवक्ता रेखा शर्माले प्राथमिकता र न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेकी हुन् । सरकारले ९ओटा प्राथमिकता तोकेको छ