सबै नागरिकलाई स्वच्छ खानेपानीको पहुँच पुर्याइने छः खानेपानी मन्त्री
सर्लाही । खानेपानीमन्त्री महिन्द्रराय यादवले सबै नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँच पु¥याउन सरकारले उच्च प्राथमिकता दिएको बताएका छन् । शनिवार यहाँ आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधानमा स्वच्छ खानेपानी र सरसफाइ मौलिक हकमा