सबैभन्दा ठूलो वाणिज्य बैंक बन्यो ग्लोबल आईएमई
काठमाडौँ । ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डूबीच मर्जरपछि आजबाट एकीकृत कारोबार सुरु भएसँगै यो सबैभन्दा ठूलो वाणिज्य बैंक बनेको छ । कूल पुँजी, निक्षेप, कर्जा, शाखा सञ्जाललगायतका आधारमा ग्लोबल आईएमई बैंक देशकै सबैभन्दा