सडक विभागको काम गर्ने क्षमता : १ सय रुपैयाँ दिँदा ७३ रुपैयाँ मात्र खर्च
काठमाडौं । संभवत सबैभन्दा धेरै विकास खर्च गर्ने संघीय सरकारको निकायहरुमध्ये सडक विभाग पहिलो नम्बरमा आउँछ । यसलाई वार्षिक विनियोजन हुने बजेटको परिमाणले पनि यो धेरै बजेट पाउने सार्वज्निक निकायमा पर्छ । सडक विभागलाई पछिल्ला