पूर्व सचिव कार्की र गुरुङ विद्युत प्राधिकरणको नयाँ सञ्चालक नियुक्त
काठमाडौं । सरकारले देवेन्द्र कार्की तथा महेन्द्रबहादुर गुरुङलाई नेपाल विद्युत प्राधिकरण सञ्चालक समिति सदस्यमा नियुक्त गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले मन्त्री स्तरीय निर्णय गरी रिक्त सञ्चालक समितिमा कार्की र गुरुङलाई नियुक्त गरेको