शिक्षा प्रणाली सुद्धढीकरणको लागि एशियाली विकास बैंकको २६ अर्ब ऋण सहयोग
काठमाडौं । एशियाली विकास बैंकले नेपालको शिक्षा प्रणालीलाई सुद्धढीकरणको लागि मंगलबार करिब २६ अर्ब ३० करोड रुपैयाँ (२ सय मिलियन अमेरिकी डलर) सहुलियत ऋण सहयोग गर्ने निर्णय गरेको छ । सहयोग रकम विद्यालय शिक्षालाई गुणस्तर,