व्यवस्थित सहर कागजमा मात्रै,नीति कार्यान्वयन फितलो
काठमाडाैं । झण्डै चार दशकदेखि व्यवस्थित सहरी विकास हरेक सरकारको प्राथमिकतामा पर्न छुटेको छैन । तर, यसको लागि ठोस पहल अगाडि बढेको मुस्किलले डेढ दशक भयो । सरकारले नेपालमा व्यवस्थित सहर विकास गर्ने उद्देश्यसहित २०६४