‘व्यवस्थित र प्रतिष्पर्धी बनाउन विज्ञापन नीति बन्दैछ’
काठमाडाैं । सूचना तथा प्रविधि मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्यालले विज्ञापन बजारलाई व्यवस्थित र प्रतिष्पर्धी बनाउन विज्ञापन नीति ल्याउन लागेको जानकारी दिएका छन् । विज्ञापन बोर्डले आफ्नो कार्य क्षेत्र र विज्ञापन एजेन्सीको भूमिकाबारे बिहीबार आयोजना