निर्माण उपकरणमाथि आक्रमण नरोकिएकोमा महासंघको आपत्ति, व्यवसायी र उपकरणको सुरक्षा माग
काठमाडौं । मुलुकको भौतिक पूर्वाधारको विकास विस्तारमा खटिएका निर्माण व्यवसायीहरू र तिनका उपकरणमाथिको आक्रमण नरोकिएको भन्दै नेपाल निर्माण व्यवसायी महासंघले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघका महासचिव रोशन दाहालले सोमवार विज्ञप्ति जारी गरी