रेमिट्यान्सबाट देशमा भित्रिने पैसा उत्पादनमुलक क्षेत्रमा लगानी गर्ने समय आयाे: अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले देशमा रेमिट्यान्सबाट भित्रने रकम अब उत्पादनमुलक क्षेत्रमा लगानी गनुपर्ने समय आएको बताएका छन् । आइएमई समूह अन्तर्गतको मनी ट्रान्सफमरको क्षेत्रमा योगदान गर्दै आइरहेको आइएमई लिमिटेडको २२औं वार्षिकोत्सवको अवसरमा कार्यक्रमलाई सम्बोधन