देशको कूल विद्युतीकरणमा नवीकरणीय ऊर्जाको हिस्सा ४ प्रतिशत
काठमाडौं । देशको कूल विद्युतीकरणमा वैकल्पिक नवीकरणीय ऊर्जाको हिस्सा ४ प्रतिशत पुगेको छ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले बितेको ४ वर्षमा राष्ट्रिय प्रसारण प्रणालीको विद्युत पहुँच नपुगेका दुर्गम गाउँमा मिनी ग्रिड, सौर्य घरेलु प्रणाली, लघु