‘महिलालाई अझै पनि आफ्नो पेशामा अब्बल छु भन्ने प्रमाणित गर्नुपर्ने बाध्यता छ’
काठमाडौं । पुरुषबादी सोचका कारण पेशागत जीवनमा व्यवधान आउने गरेको विभिन्न क्षेत्रमा कार्यरत सरोकारवाला महिलाले बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) अन्तर्गतको ‘वेमिन इन इनर्जी नेपाल’ ले मंगलबार राजधानीमा आयोजना गरेको ‘नेपालको