प्राधिकरण कर्मचारी संघको नेतृत्व ‘रिक्त’
काठमाडौ । नेपाल विद्युत प्राधिकरण कर्मचारी संघको नेतृत्व रिक्त बनेको छ । श्रम अदालतले २०७८ साल फागुन ५ गते दिएको आदेशलाई पाँच दिन अघि अर्थात २६ गतेको इजालाशले निरन्तरता नदिएसँगै कर्मचारी संघको नेतृत्व रिक्त भएको