‘एक महिनाभित्र जिएमआरसँग माथिल्लो कर्णालीको पिपिएमा हस्ताक्षर गर्दैछौं’
बंगालादेशको ऊर्जा तथा खनिज स्रोत मन्त्रालयका सचिव हबिबुर रहमान बुधबार र बिहीबार राजधानीमा हुन लागेको नेपाल–बंगलादेश ऊर्जा सहकार्यका लागि गठित सचिवस्तरीय संयुक्त सञ्चालक समिति (जेएससी) को चौंथो बैठकमा सहभागी हुन बंगलादेशी टोलीको नेतृत्व गर्दै नेपाल