सौर्य विद्युतको खरिद दर ७.३० रुपैयाँ नै कायम गर्न ऊर्जा उत्पादकहरूको माग
काठमाडौं । स्वतन्त्र सौर्य ऊर्जा उत्पादकहरूले सौर्य विद्युत आयोजनाको पुरानै विद्युत खरिद दर (७.३० रुपैयाँ) कायम गर्न माग गरेका छन् । सौर्य ऊर्जा उत्पाकहरूको संस्था, नेपाल (स्वपान) पदाधिकारीले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई