विद्युत आयात–निर्यातलाई निरन्तरता दिने र नेपालबाट बंगलादेशमा बिजुली बेच्न सकारात्मक भूमिका खेल्ने भारतको घोषणा
काठमाडौ । भारतले नेपाल र भारतबीच भईरहको विद्युत आयात निर्यातलाई निरन्तरता दिने घोषणा गरेको छ । शुक्रबार भारतको नयाँदिल्लीमा भएको बीबीआईएन पावर समिटि २०२२ मा भारतले यस्तो घोषणा गरेको हो । साथै भारतले नेपालबाट बंगलादेश