संसदमा दर्ता भएको विद्युत् विद्येयकमा इप्पानको १२ बुँदे संसोधन प्रस्ताव, विद्येयक निजी क्षेत्र विराेधी भएकाे भनाइ
काठमाडौंं । स्वतन्त्र उर्जा उत्पादकहकाे संस्था नेपाल (इप्पान) ले संसदमा दर्ता भएको विद्युत् विद्येयक निजी क्षेत्र विराेधी भएकाे आरोप लगाएको छ । आइतबार पत्रकार सम्मेलन गरेर इप्पानले विद्येयक तर्जुमा गर्दा सहभागी नगराएकाे, मन्त्रालयले एकपटक पनि