यस आर्थिक वर्षभित्र ‘उज्यालो तनहुँ’ घोषणा गरिने
तनहुँ । विद्युत् प्राधिकरण, तनहुँ विरतण केन्द्र दमौलीले जिल्लालाई ‘उज्यालो तनहुँ’ घोषणा गर्ने भएको छ। विद्युत् पहुँच नपुगेका क्षेत्रमा विद्युतीयकरण गरी यसै वर्षभित्र अन्धकारमुक्त जिल्ला घोषणा गर्न लागेको हो। देवघाट गाउँपालिकाका केही वडामा विद्युत् पहुँच