लक्ष्मी पूजाको दिन विद्युत्को उच्च माग १४३८ मेगावाट, पिक समयमा ५१७ मेगावाट भारतर्फ निर्यात
काठमाडौं । यस वर्षको तिहारको लक्ष्मीपूजाको दिन देशभित्रको विद्युत् उच्चमाग (पिक डिमाण्ड) १४३८ मेगावाट रेकर्ड गरिएको छ । नेपाल विद्युत प्राधिकरणले लक्ष्मी पूजाको दिन आइतबार साँझ ६ बजे पिक डिमाण्ड गतवर्षको तुलनामा १३३ मेगावाटले बढेर