स्थानीय चुनावमा विद्युतीय चुल्होबारे दलका मुद्दा
काठमाडौं/ स्थानीय तहको चुनावमा भरतपुर महानगरपालिकाका सत्ता साझेदार लोकतान्त्रिक–वाम गठबन्धन दलहरुले संयुक्त रुपमा जारी गरेको प्रतिवद्धतापत्रमा एलपी ग्याँस आयात प्रतिस्थापन गर्न तथा जनतामा विद्युतको उपभोग बढाउन प्रत्येक घरधुरीलाई विद्युतीय चुल्होमा ८० प्रतिशत अनुदान दिने उल्लेख