मुलुकभर विद्युतीय सुरक्षा अभियान, अनुमतिपत्र लिनेले मात्र पोल चढ्न पाउने
बाग्मतीमा दुई सय जनालाई तालिमसँगै सपथ काठमाडौ । विद्युतीय दुर्घटनालाई न्यूनीकरणका लागि नेपाल विद्युत प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशानालयले मुलुकभर विद्युतीय सुरक्षा अभियान सुरु गरेको छ । विद्युत प्राधिकरणकै तथ्यांकले समग्रमा दैनिक जसो एउटा