विदेशबाट ल्याएका आइफोन र १ लाखमाथिका मोबाइलमा १० हजार कर
काठमाडाैं । विदेशबाट ल्याइएका आइफोन र १ लाख माथिका मोबाइल फोनमा १० हजार रूपैयाँ कर लाग्ने भएको छ । अन्य स्मार्टफोनमा ३ हजार र स्मार्टफोन बाहेकका अन्य मोबाइलमा २ सय रूपैयाँ कर लाग्ने व्यवस्था सरकारले