काठमाडौंमा साझाका ३ विजुली बस सञ्चालनमा, साउनमा थप ३७ बस भित्रिदै
काठमाडौं । साझा यातायातले विहीबारदेखि काठमाडौं उपत्यकामा ३ विद्युतिय बस सञ्चालनमा ल्याएको छ । शुरुवाती परिक्षणको रुपमा ३ बस सञ्चालन ल्याएको हो । थप ३७ बस साउन मसान्तसम्म भित्रिने योजना रहेको साझाले जानकारी दिएको छ