Nepal Purbadhar

Tag: #वातावरण दिवस

वातावरण दिवसको अवसरमा विद्युतीय सवारी साधन र्‍याली गरिने

काठमाडौं । विश्व वातावरण दिवसको अवसरमा सोमबार विद्युतीय सवारी साधन ‍‌र्‍यालीको आयोजना गरिने भएको छ । भविश्यको तयारीका लागि विद्युतीय सवारी प्रवर्द्धन गर्ने उद्देश्यले विद्युतीय परिवहन निर्माता तथा आयात संघ,नेपाल र वन तथा वातावरण मन्त्रालय