बर्खामा ५० र हिउँदमा ३० युनिट मासिक खपत गर्नेलाई निःशुल्क विद्युत दिने घोषणा
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्यक्रममा मार्फत वर्षामा ५० र हिउँदमा मासिक ३० युनिट विद्युत् खपत गर्नेलाई निःशुल्क विद्युत दिने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त बैठकमा पेश