वर्ल्डलिंकमा बिट्रिस इन्टरनेशनल र डोल्मा इम्प्याक्ट फण्डले गरे २ अर्बको संयुक्त लगानी
काठमाण्डौं । नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंकले बिट्रिस इन्टरनेशनल इन्भेष्टमेन्ट (बीआईआई) तथा डोल्मा इम्प्याक्ट फण्ड (डीआईएफ आईआई) को १ अर्ब ९८ करोड रुपैयाँको संयुक्त लगानी प्राप्त गरेको छ । बिट्रिस इन्टरनेशनल इन्भेष्टमेन्ट (बीआईआई),