Nepal Purbadhar

Tag: #वनभोज

पर्यटन
झापाका पर्यटकीयस्थल वनभोजले भरिभराउ

झापाका पर्यटकीयस्थल वनभोजले भरिभराउ

झापा । पुस लागेदेखि नै यहाँका पर्यटकीयस्थल वनभोजमय बन्न पुगेका छन् । अरूबेला सार्वजनिक बिदाका दिन घुइँचो देखिने त्यस्ता ठाउँमा अचेल सातै बार चहलपहल हुने गरेको छ । कनकाई नदीको पाँच किलोमिटर वरपर आधा दर्जन