रुख कटानकाे आदेश नआउँदा महाकाली करिडोरकाे डडेल्धुरा रुटकाे ट्र्याक खाेल्न ढिलाइ
महेन्द्रनगर । सूदुरपश्चिम प्रदेशकाे कञ्चनपुरदेखि दार्चुलाकाे उत्तरी नाकासम्म जोड्ने महाकाली सडक काेरिडाेर आयाेजनाकाे एउटा प्याकेजकाे वन क्षेत्रकाे रुख कटानकाे स्वीकृति नमिल्दा निर्माणमा ढिलाइ भएकाे छ । आयोजनाअन्तर्गत डडेल्धुराकाे वन क्षेत्रमा पर्ने ३१ किलाेमिटर रुटमा रुख