लोकतान्त्रिक संस्था र नागरिक समाजको सुदृढीकरणका लागि युएसएआइडीद्वारा ६ करोड डलर सहयोग घोषणा
काठमाडौं । युएसएआइडीकी प्रशासक समान्था पावरले मंगलबार नेपाल सरकार, नागरिक समाज र निजी क्षेत्रका नेतृत्वकर्ताहरूमाझ नेपालको लोकतान्त्रिक उन्नतिलाई अघि बढाउन ५ करोड ८५ लाख अमेरिकी डलर ( करिब साढे ७ अर्ब रुपैयाँ) सम्मको सहयोग प्रदान गर्ने