लिपिङ खोलाकाे ८५ प्रतिशत निर्माण पूरा, जेठदेखि विद्युत उत्पादन थालिने
चौतारा । सिन्धुपाल्चाेकमा निर्माणाधीन १६.२६ मेगावाटको लिपिङखोला जलविद्युत् आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको छ । हिम रिभर हाइड्रोपावर कम्पनी लिमिटेड प्रवर्द्धनक रहेको याे आयोजनाको सुरुङ, बाँध, पाइपलाइन र विद्युतगृह निर्माणकाे काम पूरा हुने चरणमा पुगेकाे