लाइसेन्सको लागि बायोमेट्रिक, स्वास्थ्य जाँच, लिखित परिक्षा र ट्रायलबाहेक सबै अनलाइनमार्फत
काठमाडौं । संघीय र प्रदेश सरकारको समन्वयमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्राप्त गर्नको लागि सेवाग्राहीले भोगिरहेको झण्झटलाई हटाउन अनलाइन प्रणाली प्रयोगमा ल्याइएको छ । सुरुमा यो प्रणाली गण्डकी प्रदेश अन्तर्गतको यातायात व्यवस्था कार्यालय, कास्कीमा २०८०