लगानी र प्रविधि भित्राउने काममा सहयोग गर्न कोरियन प्रतिनिधिमण्डललाई महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघले नेपालमा लगानी र प्रविधि भित्राउने काममा सहयोग गर्न कोरियन प्रतिनिधिमण्डललाई आग्रह गरेको छ । महासंघका कार्यवाहक अध्यक्ष चन्द्रप्रसाद ढकाल सहित महासंघका पदाधिकारीहरू र कोरियाको माथिल्लो सदन नेशनल एसेम्ब्ली अफ कोरियाका सदस्य