Nepal Purbadhar

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Tag: #लगानी बोर्ड र #डाबर नेपालबीच ९ अर्ब ६८ करोड पुर्नलगानी गर्ने सम्बन्धी #समझदारी पत्रमा हस्ताक्षर

निजी क्षेत्र
लगानी बोर्ड र डाबर नेपालबीच ९ अर्ब ६८ करोड पुर्नलगानी गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

लगानी बोर्ड र डाबर नेपालबीच ९ अर्ब ६८ करोड पुर्नलगानी गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं । लगानी बोर्ड नेपाल र बहुराष्ट्रिय कम्पनी डाबर नेपालबीच निजी लगानी अवधारणामा क्षमता अभिवृद्धि तथा वस्तु विविधिकरण परियोजनाको निर्माण, संचालन र व्यवस्थापन गर्नका लागि पुर्नलगानीका रुपमा लगानी हुने परियोजनाको समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ