लगानी कोषद्धारा सिएसआर अन्तर्गत ७ लाख ५० हजार प्रदान
काठमाडौं । नागरिक लगानी कोषले ३३ औँ वार्षिकोत्स्वको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत ४ वटा संस्थालाई ७ लाख ५० हजार रुपैया प्रदान गरेको छ । ति संस्थाहरुलाई बिहीबार कोषका कार्यकारी निर्देशक रमण नेपालले चेक