रेल्वे लगायतका पूर्वाधारमा थप सहयोग गर्न भारत इच्छुक
काठमाडाैं । उपप्रधान, भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि भारतीय राजदुत नविन श्रीबास्तवले भेट गरेका छन् । उपप्रधानमन्त्री श्रेष्ठलाई औपचारिक बधाई ज्ञापन गर्न राजदुत श्रीबास्तव मन्त्रालय पुगेका हुन्। राजदुत श्रीबास्तवले भारत सरकार,