रेलमार्ग निर्माण र सञ्चालनमा सुधार गर्नुपर्ने विकास समितिका ११ सुझाव तथा निर्देशन
संघीय संसदको विकास तथा प्रविधि समितिले यही भदौ ५, ६ र ७ गते रेलमार्गहरुको स्थलगत भ्रमण गरेको छ । भ्रमणको क्रममा रेल पूर्वाधार आयोजना अन्तर्गत जनकपुर–जयनगर र जनकपुर कुर्था, बर्दीबास निजगढ खण्डको भ्रमण गरेको हो