रेमिट्यान्स व्यवस्थित गर्न नीतिगत सुधारका लागि सरकार तयार छ: अर्थमन्त्री पौडेल
काठमाडाैं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार रेमिट्यान्स व्यवस्थित गर्न नीतिगत तथा कानुनी सुधारका लागि तयार रहेको बताएका छन् । प्रवासी नेपाली मञ्ज अमेरिकाले शनिबार राती आयोजना गरेको रेमिट्यान्स एण्ड इन्भेष्टमेन्ट इन नेपाल विषयक