रुपान्तरणकारी आयोजना निर्माण गर्न दुई छिमेकीसँग समन्वय आवश्यक
काठमाडौं । नेपालमा ठूला पूर्वाधार आयोजना निर्माण गर्न चीन र भारतसँग पनि समन्वय गर्नुपर्नेमा विज्ञहरुले जोड दिए छन् । भूराजनीतिक व्यवस्थापन र समन्वय नगरी ‘मेगा प्रोजेक्ट’ अगाडी बढ्न नसक्ने पूर्व सचिव किशोर थापाको भनाइ छ