पानीका मुहानबारे अध्ययन गर्न फिन्डल्याण्डको टोली नमोबुद्धमा
काभ्रे । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ मा जमिनलाई रसिलो बनाइ राख्न खनिएका रिचार्ज पोखरीका कारण पलाएका पानीका स्रोत (मुहान) बारे अध्ययन गर्न फिन्डल्याण्डको परराष्ट्र मन्त्रालयको एक टोली आएको छ। नमोबुद्ध नगरपालिका–२भागवतेस्थित विभिन्न १३ स्थानमा पोखरी खनेर