राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणाः पूर्वाधार ठेक्का सम्झौता सुधारदेखि अनिवार्य डिजिटल भुक्तानीसम्म
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले विहीबार प्रतिनिधीसभा तथा प्रदेशसभाको चुनावकेन्द्रित घोषणापत्र सार्वजनिक गरेको छ । घोषणापत्रमा पूर्वाधार ठेक्का सम्झौता सुधारदेखि हजार रुपैयाँभन्दा बढीका सबै सरकारी सेवाको अनिवार्य डिजिटल भुक्तानीसम्मका विषय समेटिएको छ । घोषणापत्रमा २