सवारी दुर्घटनाको सूचना व्यवस्थापनका लागि नेपाल प्रहरी र राष्ट्रिय सडक सुरक्षा परिषदबीच समझदारी
काठमाडौं । नेपाल प्रहरी र राष्ट्रिय सडक सुरक्षा परिषदबीच ‘सवारी दुर्घटना सूचना व्यवस्थापन प्रणाली’ सञ्चालन तथा ट्राफिक व्यवस्थापनसम्बन्धी सुरक्षा उपकरण हस्तान्तरणमा सहकार्य गर्न समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर र भौतिक पूर्वाधार