हुम्लालाई राष्ट्रिय सडक सञ्जालमा जोड्न मन्त्री ज्वालाको पहल, सेना र सडक विभागका उच्च अधिकारीसँग छलफल
काठमाडौं । हरेक वर्ष सरकारको नीति तथा कार्यक्रम र बजेटमा एउटा योजना छुट्दैन–हुम्ला सदरमुकाम सिमिकोटमा सडक पुरयाउने । तर वर्षको अन्तिम महिनामा आइपुग्दा सरकारको योजना कागजमा मात्र सिमित हुने गरेको छ । सिमिकोटलाई राष्ट्रिय सडक